काठमाडौं श्रावण २, नेपाल प्रहरीका ९४ जना ईन्सपेक्टरहरुलाई डिएसपीमा बढुवा सिफारिस भएका छन । सोमबार बसेको बढुवा समितिको वैठकले उनिहरुलाई डिएसपीमा बढुवा सिफारिस गरेको हो । आज बढुवा सिफारिस हुने प्रहरी निरीक्षहरुमा नवराज मल्ल्, दिल बहादुर मल्ल नरेन्द्र कुवर दिलिप राज झा लगायत ९४ जना रहेका छन ।
९४ प्रहरी निरीक्षकको डिएसपीमा बढुवा (सूची सहित )
July 17, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आज आमाप्रति श्रद्धाभाव सहित मातातिर्थ औशी मनाइँदैं
- संसद्मा बोल्ने अनुमति माग गर्दै सभामुख घिमिरेलाई गृहमन्त्री लामिछानेले लेख्यो पत्र
- चन्द्रागिरि नगरपालिकामा बुधवार सार्वजनिक बिदा
- सत्तारुढ र प्रतिपक्षी दलहरु आ-आफ्नो अडानमै,सभामुखले डाकेको बैठक निष्कर्षविहीन
- सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउने कांग्रेसको अडान कायमै :सचेतक लेखक
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np