काठमाडौं आषाढ २६, गीतकार गोविन्दराज शिवाकाटीले आफ्नो नयाँ ‘कुलकुल’ गीति एल्बम तथा म्युजिक भिडियो जारमा ल्याएको छ । कृष्ण भट्टराइको एकल स्वर रहेको प्रस्तुत एल्बममा ‘आज फेरि….र ‘तिमीलाई नदेख्दा… बोलका गीत समेटिएका छन् । ती गीतमा गीतहरुको सगीत वरिष्ठ संगीतकार शंकर थापा, धनु ग्याङमी र अर्जुन पोखरेलले सगीत दिएका छन् । यस्तै कुलकुल बोलको म्युजिक भिडियोमा नायिका बर्षा राउत र विनोद न्यौपानेले अभिनय गरेका छन् । एल्बम र म्युजिक भिडियो डस म्युजिकले बजारमा ल्याएको हो ।
गीतकार शिवाकोटीको ‘कुलकुल बजारमा
July 10, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np