बिहिबार, बैशाख ६, २०८१

मोफसलकै ऐतिहासिक अवार्ड सुन्दरादेवीको उत्कृष्ट ५ सार्वजनिक

 

काठमाडौं श्रावण १,  मोफसलकै ऐतिहासिक अवार्ड सुन्दरादेवी सन्देश साप्ताहिक नुवाकोटको आयोजनामा हुने तेस्रो सुन्दरादेवी सन्देश म्युजिक अवार्ड २०७४ award-logo-2-copyको उत्कृष्ट ५ को नोमिनेशन सार्वजनिक भएको छ । अर्वाड आयोजक समितिका अध्यक्ष किरण अधिकारी र सदस्य सचिव मनोज थापाद्धारा जारी विज्ञप्तिमा उल्लेखभएअनुसार अवार्डको फाइनल आगामी श्रावण २७ गते धादिङको ओम शान्ति चलचित्र मन्दिरमा हुनेछ ।

आधुनिक र लोकदोहरी विधामा हुने उक्त अवार्डमा २१ विद्यामा अवार्ड प्रदान गरिने छ । अवार्डको निर्णायकमा संयोजक वरिष्ठ रंग पत्रकार तथा गीतकार शान्तिप्रिय, संगीतकार सन्तोष श्रेष्ठ र राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठानका पूर्व अध्यक्ष तथा सर्जक चन्द्र शर्मा रहेका छन् ।  कार्यक्रमको व्यवस्थापन रेस्पोन्सिभ मिडिया प्रा.लि काठमाडौंले गर्ने भएको छ । उत्कृष्ट ५ मा परेका सर्जकहरुलाई नोमिनेशन प्रमाणपत्र श्रावण ७ गते राजधानीको रक हाउस क्याफेमा विहान ८ बजे एक कार्यक्रमकावीच वितरण गर्ने अवार्डका सदस्य सचिव मनोज थापाले जानकारी दिएका छन ।

उत्कृष्ट ५ नोमिनेशन : आधुनिक सर्वोत्कृष्ट गायक
१, शिव परियार – नभेटी नभेटी
२, कृष्ण काफ्ले – ला छैन् माया पिरती
३, दिनेश गौतम – पैसाकै लागि बाच्छ मान्छे
४, जगदिश समाल – आज पनि
५, स्वरुपराज आचार्य – मृत्यु पछि
सर्वोत्कृष्ट गायिका: १, योजना पुरी – मत बस्नै नसक्ने
२, इरा न्यौपाने –चित्त मेरो
३, शोभा पाण्डे – मेरो चरित्रमा शंका गर्ने तिमिको
४, एन्जिला रेग्मी – क पुरी क
५, सहिमा श्रेष्ठ – तिमी बोल
सर्वोत्कृष्ट गीतकार: १, कृष्णहरि बराल – मेरो चरित्रमा शंका गर्ने तिमिको
२, पुरुषोत्तम बस्नेत – पैसाकै लागि बाच्छ मान्छे
३, भगिरथ दाहाल – म रुँदा
४, लालकुमार बराल – कोही कोहीको माया
५, किरण नेपाली – तिमीलाई रोजेको
सर्वोत्कृष्ट संगीतकार: १, सुरेन्द्र श्रेष्ठ – म रुँदा
२, रिमेश कुमार थापा – दुई दिनलाई मुटु
३, सुनिल मास्के – डाँडै छोए फुल
४, दिपक शर्मा – मन पर्छ मलाई
५, गैरे सुरेश – मेरो चरित्रमा शंका गर्ने तिमी को
सर्वोत्कृष्ट नवगायिका:  १, बुनु उपे्रती – टुट्यो टुट्यो
२, प्रतिक्षा भण्डारी – भाउ खोज्ने
३, लक्ष्मी तामाङ – उडि जाने

सर्वोत्कृष्ट भिडियो निर्देशक: १, वि पाण्डे – निष्टुरीले मान्दै मानिन
२, सोनाम पाख्रिन – म रुँदा
३, मनोज विष्ट – भमरा
४, नविन गुरुङ – उडी जाने
५, नारायण ढकाल – हजार चोट
सर्वोत्कृष्ट भिडियो सम्पादन: १, प्रविण श्रेष्ठ – म रुँदा
२, दिपक विष्ट – कोही कोहीको माया
३, माधव बेल्वासे – मृत्यु पछि
४, टेकेन्द्र शाह – आजपनि
५, निशान घिमिरे – तिम्रै पिरले
सर्वोत्कृष्ट मोडल केटी: १, जान्वी बोहरा – चित्त मेरो
२, मञ्जिता केसी – सम्झेर फेरी
३, खुस्बु खड्का – तिमी बोल
४, अनु शाह – आज पनि
५, सृष्टि खड्का – निष्टुरीले मान्दै मानिन
सर्वोत्कृष्ट मोडल केटा: १, पुष्पल खड्का – भमरा
२, राजेन्द्र लुईटेल – मृत्यु पछि
३, निराजन प्रधान – हे गोरी
४, के.के. अधिकारी – झड्का
५, सनम कठायत – कर्मै खोटी
र्वोत्कृष्ट भिडियो छायांकार: १, अजय रेग्मी – कोही कोहीको माया
२, अमृत सुनुवार – सम्झेर फेरी
३, ज्ञानेन्द्र शर्मा– आज पनि
४, अर्जुन तिवारी – निष्टुरीले मान्दै मानिन
५, रविन्द्र बराल – शिरशिर

लोकदोहोरी सर्वोत्कृष्ट गायक : १, मौसम गुरुङ –तिमी फुल हौ कालि
२, कृष्ण रैले– आज गाउँमा
३, विरही कार्की –आमा
४, पशुपति शर्मा– प्लेनमा सरर
५, मेक्सम खाती– मायाले माया लुकायो
सर्वोत्कृष्ट गायिका: १, मिना लामा – झम्के साँझमा
२, उमा श्रेष्ठ – बरको छायाँ
३, मञ्जु गौतम – हेलम्बुको स्याउँ
४, भुमिका गिरी – सातो पुत्लो गयो
५, सम्झना लामिछाने मगर – मायाले माया लुकायो
सर्वोत्कृष्ट नवगायिका: १, टिका तारामीमगर – गुन्द्रुकलाई पकाउनु पर्दैन
२, बसन्ती थापा – लालु पाते
३, वर्षा सिलवाल – ज्यान प-यो चिटिकै
सर्वोत्कृष्ट नवगायक: १, प्रेम शर्मा – मुग्लान झरी
२, तिलक परियार – तोरी हरियो
३, धनराज चुनारा– आउन सगैं
४, खेम सेञ्चुरी – तामे करुवा
५, सागर विसी – सालघारीको छेउ
सर्वोत्कृष्ट मोडल केटा: १, दिनेश थापा– बोली नफेर
२, महेन्द्र गौतम – बाच्छु मर्दिन
३, दुर्गेश थापा– तिमी फुल हौ काली
४, प्रकाश सपुत– मायाको पोको
५, धुर्व हिमाली – बैंश चड्यो
सर्वोत्कृष्ट मोडल केटी: १, रुपा कंडेल – तिम्रै सम्झनामा
२, लिला गिरी – एक चोटी भेट्न पाए हुनी
३, रितु तामाङ – गोर्खा जाने पुल
४, रिनाथापा मगर– भुरुरु पुतली
५, दिपासा विसी – लालु पाते
सर्वोत्कृष्ट भिडियो सम्पादन: १, प्रविण भट्ट – आज गाउँमा
२, नविनघर्ति मगर– केटी पट्याउन
३, पवन सिंखडा– बाच्छु मर्दिन
४, सुजन शाही –तिम्रै सम्झनामा
५, दिपक विष्ट – एक चोटी भेट्न पाए
सर्वोत्कृष्ट भिडियो छायांकार: १, करण चैसिर – बाच्छु मर्दिन
२, राजेश घिमिरे – तिम्रै सम्झनामा
३, सुरेश श्रेष्ठ – एक चोटी भेट्न
४, हरिनारायण चौधरी – मायाले माया
५, दुर्गा पौडेल – आज गाउँमा
सर्वोत्कृष्ट भिडियो निर्देशक: १, मिलन श्रेष्ठ – त्यो दिन सम्झेर
२, होम धिताल – फुलमा तिमी
३, कपिल लामा – तिम्रै सम्झनामा
४, प्रकाश भट्ट – मायाले माया
५, क्रान्ति केसी – तिमी फुलहौ काली
सर्वोत्कृष्ट शब्द: १, पवित्रा राई – तिम्रै सम्झनामा
२, पुस्कल शर्मा – एक चोटी भेट्न
३, शिखर गजरकोटे – चरि भएदेखी
४, एकनारायण भण्डारी – निभेको आगो
५, सुमधुर केसी – तिमीफुलहौ कालि
सर्वोत्कृष्ट लय: १, शिखर गजरकोट – हावा पानीले
२, उद्धव कार्की – नुवाकोटे कोहि भन्दा
३, भगवती उप्रेति – कान्छि स्वास्नी
४, सूर्य न्यौपाने – बाच्छु मर्दिन
५, तेजेन्द्र विवस – तिम्रै सम्झनामा