मङ्लबार, बैशाख २५, २०८१

पूर्व राजालाइ जन्मोत्सवको शुभकामना दिन निर्मल निवासमा जन-र्याली

काठमाडौं आषाढ २३,  आज पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो को ७१औँ जन्मोत्सव निर्मल निवासमा मनाइएको छ । जन्मोत्सवको अवसरमा नागरिक स्तरबाट Anup_20160707_27शुभकामना दिन डा.रामभक्त विवी ठाकुरको संयोजकत्वमा गठित शुभ जन्मोत्सव नागरिक मुल समाहरो समितिले राजधानीको महाराजगञ्जस्थित जिवनकुञ्जबाट विशेष जनर्याली सहित उहाँको सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दै शुभकामना दिने लगायतका विभिन्न कार्यक्रममको आयोजना गरिदैछ ।  त्यस्तै अहिले पूर्वराजा शाहलाई शुभकामना दिनका लागि नागरिक समाजका साथै विभिन्न तह तप्काका बुद्धिजीवी, कलाकार, पत्रकार, लेखक लगायतका व्यक्तित्व निर्मल निवास पुगेका छन ।

यसैअवसरमा यस  http://www.kantipurhotline.com को तर्फबाट पनि पूर्वराजा शाहको सुस्वास्थ्य एवम दिर्घायुको कामना गर्दै शुभकामना व्यक्त गर्दछौं ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु