शुक्रबार, चैत्र १६, २०८०

पूर्व राजालाइ शुभकामना दिन निर्मल निवासमा यस्तो थियो उपस्थिती (फोटो फिचर)

काठमाडौं आषाढ २३,  आज पूर्वराजा ज्ञानेन्द्र शाहको ७१औँ जन्मोत्सवको अवसरमा निर्मल निवासमा शुभ जन्मोत्सव नागरिक मुल समाहरो समिति र त्यसका Anup_20170707_3Anup_20170707_1 Anup_20170707_2 Anup_20170707_4 Anup_20170707_5 Anup_20170707_6 Anup_20170707_7 Anup_20170707_12 Anup_20170707_13 Anup_20170707_14 Anup_20170707_15 Anup_20170707_16 Anup_20170707_17 Anup_20170707_18पदाधिकारी त्यस्तैगरि विभिन्न संघसंस्थाका प्रतिनीधी समाजका लब्धप्रतिष्ठित एवम् विभिन्न तह र तप्काका बुद्धिजीवी, पूर्वमन्त्रीहरु, प्रहरीका पूर्व अधिकृत कलाकार, पत्रकार, लेखक लगायत असख्य सर्वसाधारण पुगेर प्रत्यक्ष संवाद सहित शुभकामना अभिव्यक्त गरेका छन ।

शुभकामना ग्रहण गर्दै पूर्व राजा शाहले शुभकामना ग्रहण गर्दै पूविर्य दर्शनले विश्वलाइ आकर्षित गरिरहेको वेलामा हामी भने कस्तुरी हराएको मृग झै शुन्यतामा हराइरहनु भन्दा क्रियाशील उर्जा वोकर अगाडि बढ्नु पर्नेमा जोड दिनुको अलावा पुर्खाले जोडेको र जोगाएको देश सुरक्षित हुनेमा चिन्ता ब्यक्त गर्दै राजनीतिक दलका नेताहरुलाई देश जोगाउनतर्फ अग्रसर हुन आग्रह गर्नु भएको थियो ।पूर्व युवराज पारस शाह र युवराज्ञी हिमानी शाहका छोरीछोरी हृदयन्द्र शाह, पूर्णिका शाहलगायत परिवारका अन्य सदस्य पनि उपस्थित थिए ।

त्यस्तै शुभकामना दिने क्रममा बिश्व हिन्दु महासंघका तर्फबाट अभिनन्दन पत्र अध्यक्ष भरत केसर सिंहले पढेर हस्तान्तरण गर्नु भएको थियो ।