सोमवार, बैशाख २४, २०८१

भोटो जात्रा सम्पन्न्

ललितपुर ज्येष्ठ ११ , वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको भोटो देखाउँदै । प्रस्तुत जात्रा अवलोकन गर्न राष्ट्रप्रमुख तथा उच्च पदस्थका Anup_20170525_4व्यक्तिहरू ललितपुरको जावलाखेलमा उपस्थित हुने परम्परा छ । मत्स्येन्द्रनाथको  रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा अनुसार मत्स्येन्द्रनाथको जिम्मामा रहेको लोककथन रहेको बहुमूल्य हीरामोती, रत्न आदि जडित भोटो देखाइने गरिन्छ ।

जावलाखेलमा भोटो देखाइसकेपछि त्यसै दिन मत्स्येन्द्रनाथलाई रथबाट ओरालेर सानो खटमा राखी मानिसहरूले बोकी बाजागाजाका साथ बुङमतीस्थित उनकै मन्दिरमा पुर्‍यारउसंगै मत्स्येन्द्रनाथको रथ यात्रा समापन हुन्छ ।