शुक्रबार, बैशाख २१, २०८१

तामाङ दम्पती मृत अवस्थामा भेटिए

Nepal-policeभक्तपुर ज्येष्ठ  १८ ,  सूर्यविनायक नगरपालिका–४ दधिकोट सिकारिटारस्थित बद्री खड्काको घरमा भाडामा बस्दै आएको तामाङ दम्पती आज मृत फेला परेको छ । ओखलढुङ्गा, लिखु गाउँपालिका–९ का २० वर्षीय लोकबहादुर तामाङ र रामेछाप, लिखु गाउँपालिका–२ की २० वर्षीया बालकुमारी बस्नेत मृतावस्थामा फेला परेको महानगरीय प्रहरी परिषर भक्तपुरले जनाएको छ ।