काठमाडौं चैत्र २४, ह्यूमतः मिसा पुचःको आयोजनामा बुधवार स्थानिय ह्यूमतःटोलमा दोश्रो वृहत कन्याकुमारी पूजाको आयोजना गरिएको छ । कन्याकुमारी पूजामा २सय ८ जना कन्याकुमारीहरुको सहभागिता रहेको पूजा संयोजक विकास डंगोलले जनाएका छन ।
कन्याकुमारी पूजा गरियो
April 6, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np