बुधबार, बैशाख २६, २०८१

सप्तरीमा मोर्चाको उग्र प्रदर्शन, मानवअधिकार आयोगको गाडी समेत तोडफोड

सप्तरी फागुन २४ नेकपा (एमाले)द्वारा आयोजित मेची–महाकाली अभियानको विरोधमा आन्दोलनरत मोर्चाका कार्यकर्ताले आज पनिआफ्नो विरोधलाइ जारी राखेको समाचार प्राप्त भएको छ । सोमवार सप्तरीमा प्रहरीले चलाएको गोली लागेर ३ जनाको मृत्यु भएको विरोधमा आक्रोशित मोर्चाका कार्यकर्ताले आफ्नो जारी Captureआन्दोलनलाइ तीव्र पारेका छन् ।

यसैक्रममा मोर्चा कार्यकर्ताले आज जिल्ला प्रशासन कार्यालय सप्तरी घेराउ गर्नाका साथै दुई सरकारी कार्यालय , टेलिकमको कार्यालयमा सहित राष्ट्रिय मानवअधिकार आयोगको गाडी पनि तोडफोड गरेको समाचारमा उल्लेख गरिएको छ । त्यस्तै मोर्चाको आन्दोलन उग्रबन्न थालेपछि स्थानीय प्रशासनले त्यहाँको सुरक्षाव्यवस्था कडा पारिएको जनाईएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2017
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728