शनिबार, बैशाख २२, २०८१

विराट गोरक्ष महायज्ञको लागि पूर्वराजा ज्ञानेन्द्रद्दारा एक लाख सहयोग

काठमाडौं फागुन ९, गौ सेवाकोष स्थापनार्थ हिन्दू ओमकार भोलिन्टियर्सद्वारा फागुन ३ बाट सुरु सुभारम्भ गरेको विराट गोरक्षा महायज्ञको लागि पूर्वराजा ज्ञानेन्द्र शाहले आइतबार रु एक लाख सहयोग गर्नु भएको छ । महायज्ञ परिसरमा उहाँले गौ पुजनसँगै बज्राचार्य, लामा र हिन्दू धर्मालम्बीले गरिरहेका छुट्टाछुट्टै हवनकुण्डमा 16830864_1647912445511225_906354125774958480_nपूजा गरेको मूल आयोजक समितिलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

पूर्व महारानी कोमलको जन्मोत्सव मनाउन चितवन पुग्नु भएक पूर्वराजा शाहले महायज्ञमा पूजाअर्चना गर्दै गर्दा हिन्दू राष्ट्र बोल्ने कुरा होइन, मनमा राख्नुपर्ने संक्षिप्त प्रतिक्रिया स्थानीय सञ्चारकर्मीलाइ दिनु भएको उल्लेख गरिएको छ।