मङ्लबार, बैशाख १८, २०८१

राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र

16114589_10210872277990523_3381909712647320784_nकाठमाडौं माघ ३, सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरीको विवाहमा पूर्वराजा ज्ञानेन्द्र ।

राष्ट्रपति विद्यादेवी भण्डारीकी छोरी निशाकुशुमको विवाह समारोहमा पूर्व राजा ज्ञानेन्द्र शाह पनि सहभागी भएका छन्। राष्ट्रपति भण्डारीकी छोरी निशाकुशुमको विहेको निम्तो मान्न पूर्वराजा ज्ञानेन्द्र सोमबार मध्यान्ह शीतलनिवास पुग्नु भएको हो ।

फोटो साभार: ujyaaloonline.com