बिहिबार, बैशाख २०, २०८१

यस्तो छ उच्च अदालतका लागि नियुक्त ८० जना न्यायाधीशको सूची

काठमाडौं पौष २९,  न्याय परिषदको बिहीबार मध्यरातमा बसेको बैठकले उच्च अदालतका लागि ८० जना न्यायाधीश नियुक्त गरेका छन । परिषद बैठकले कानून, download8सरकारी वकिल र न्याय प्रशासनको विशिष्ठ श्रेणीमा रहेकाहरुमध्येबाट ५ जना, हालका जिल्ला न्यायाधीशहरुबाट ३४ जना, यसअघि नै पुनरावेदन अदालतहरुबाट अवकाश पाएका अतिरिक्त न्यायाधीशहरुबाट १० जना, न्याय प्रशासनका सहसचिव सरहका सहरजिष्ट्रार र कानून सहसचिवबाट ६ जना, कानून व्यवसायीबाट २५ जनालाई नियुक्त गरेको हो ।

 न्यायाधीशको  सूची हेर्न यहाँ  क्लिक गर्नु होला