बिहिबार, बैशाख २०, २०८१

सांस्कृतिक सङ्घको महाधिवेशन हेटौँडामा हुने

काठमाडौ पौष १४, नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घको सांस्कृतिक क्षेत्रको सम्मान, सुरक्षा र पहिचान’ भन्ने मुल नारा सहित दोस्रो राष्ट्रिय captureमहाधिवेशन आगामी माघ ७ देखि ९ गतेसम्म हेटौँडामा हुने भएको छ ।
सङ्घको हालसम्म ६५ जिल्लाको सम्पन्न भइसकेको बाँकी १० जिल्ला क्रमस लमजुङ, स्याङ्जा, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, गुल्मी, सुर्खेत, महोत्तरी र धनुषा को पनि छिट्टै अधिवेशन सम्पन्न गरिने तयारी रहेको संघले जनाएको छ ।