बिहिबार, बैशाख २०, २०८१

पत्रकार थपलियाको निधन

captureकाठमाडौ पौष ३, पत्रकार पुष्प थपलियाको अर्बुद रोगका कारण आज आज ६८ वर्षका उमेरमा निधन भएको छ । पर्यटन पत्रकारितामा क्रियाशील पत्रकार डेढ महिनादेखि शिक्षण अस्पतालमा उपचाररत हुनुहुन्थ्यो । उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने परिवारले जनाएको छ ।