बिहिबार, बैशाख २०, २०८१

लोकतान्त्रिक छापा माध्यमद्दारा सञ्चारमन्त्री कार्कीको ध्यानाकर्षण

काठमाडौ पौष ६ , साना लगानीका साप्ताहिक पत्रिका अहिले आर्थिक सङ्कटमा परेको अवस्थाको जानकारी गराउँदै सरकारको तर्फबाट आवश्यक सहयोगको thumb_1477750520_3f5ef633d5b23f9c5e43cbafba9bd604माग गर्दै लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजले मंगलवार सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलाइ ध्यानाकर्षण गराएका छन ।  समाजका अध्यक्ष दामोदर दवाडी, वरिष्ठ उपाध्यक्ष रमेश विष्ट लगायतको प्रतिनिधीमण्डले सरकारी विज्ञापन समानुपातिक रुपमा वितरण हुनुपर्ने, लोककल्याणकारी विज्ञापनको रकम वृद्धि हुनुपर्ने, साना मिडियामा श्रमजीवी पत्रकार ऐन लागू गर्न छुट्टै व्यवस्था गरिनुपर्ने, भूकम्प प्रभावित क्षेत्रका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई सरकारका तर्फबाट सुविधा दिइनुपर्नेलगायतका माग गरेका छन ।

त्यस अवसरमा ध्यानाकर्षण पत्र बुझ्दै सञ्चारमन्त्री कार्कीले सञ्चारमाध्यमले समाजमा उत्प्रेरणा दिने खालका समाचारलाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिदै खवरको स्रोत सिंहदरबारमा मात्र छ भन्ने पक्षलाइ चिर्न आग्रह गर्दै ध्यानाकर्षणपत्रमा उल्ल्ेख भएका माग प्रति आफु सकारात्मक रहेको जनाउ दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930