बिहिबार, बैशाख २०, २०८१

मुस्ताङी राजा विष्टको निधन

काठमाडौ पौष १, उच्च रक्तचापबाट पीडित हुैदै आएका मुस्ताङी राजा जिग्मे परवल विष्टको ८४ वर्षको उमेरमा गएराति काठमाडौँको चावहिलस्थित ओम mustangi-purba-rajaअस्पतालमा निधन भएको छ ।
उहाँको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार पौष ४ गते बौद्धमा रहेको श्रद्धाञ्जलीका लागि मुस्ताङ गुम्बामा राखिने प्राप्त समाचारमा उल्लेख गरिएको छ । उहाँका श्रीमती र एक छोरा हुनुहुन्छ ।