काठमाडौ मार्ग २४ , गत वर्षको वैशाख १२ गते आएको शक्तिशाली महाभूकम्पबाट क्षतिग्रस्त भएको कामपा २५ वडास्थित कंकेश्वरी अजिमाको गुठी घरको पुनर्निर्माण लागि आज विधिवत शिलान्यास गरिएको छ । स्थानय त्वाःखलःका गुठी सदस्यहरु तथा काठमाडौं महानगरपालिका अन्र्तगत हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको आर्थिक सहयोगमा पुनर्निर्माणको काम शुरु भएको कार्यक्रम प्रमुख उदय पसखलले जानकारी दिनु भएको छ ।
कंकेश्वरी अजिमाको गुठी घरको पुनर्निर्माण सुरु
December 9, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np