बिहिबार, बैशाख २०, २०८१

मन्त्री भण्डारी मेक्सिको प्रस्थान

काठमाडौं मार्ग १५ , वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारी बुधबार मेक्सिको प्रस्थान गरेका छन् । मन्त्री भण्डारी जैविक विविधा सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् ।मन्त्री भण्डारी मंसिर २२ गते नेपाल फर्कने कार्यक्रम रहेको छ ।