काठमाडौ कात्तिक १५,आत्मालाई सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास सहित आज नेवार समुदायले आफ्नो म्हः अर्थात आत्म पूजा गरेका छन । कार्तिक शुक्ल प्रतिपदा अर्थात यम पञ्चकको चौथौ दिन नेवार समुदायका मानिसले मनाउँने गरेको यो पूजा मुलत मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा रहेको शास्त्रीय मान्यता समेत रहेको सम्वद्ध समुदायले बताएका छन ।
म्हः अर्थात आत्म पूजा मनाइयो
October 31, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- नेपालमा केही भएन’ भन्ने नकारात्मक भाष्य निर्माण गर्नु गलत : प्रधानमन्त्री
- बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री
- संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिदै यादव नेतृत्वको जसपा सरकारबाट वाहिरिए
- कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिदैं
- आज कांग्रेस संसदीय दलको बैठक बस्दै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np