काठमाडौं आश्विन १६, फेण्डस फोरम बचत तथा ऋण सहकारी संस्था को शनिवार राजधानीमा २६औ साधारण सभा तथा २९औ वार्षिक अधिवेशन सम्पन्न् भएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष अनिरुद्र प्रधान, सचिव नरेशकुमार मल्ल र कोषाध्यक्ष क्रान्त श्रेष्ठले आआफ्नो प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने विभिन्न विधागत सम्मान वाट संस्थाले आफ्ना शेयर होल्डरहरुलाइ पनि सम्मान गरिएको थियो ।
फेण्डस फोरमको २६औ साधारणसभा सम्पन्न
October 2, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दल कांग्रेससंग आज साँझ विशेष छलफल गर्दै
- आजको प्रतिनिधिसभा वैठक सूचना टाँस गर्दै स्थगन
- उप्रेतीको “संगै जिउने मर्ने कसम” सार्वजनिक
- प्रतिनिधिसभाको ११ बजेको बैठक २ बजेलाई सर्यो
- सहकारी प्रकरणमा थप आवाज मुखरित गर्न काँग्रेसको आव्हानमा बसेको विपक्षी दलको बैठक जारी
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np