शुक्रबार, जेष्ठ ४, २०८१

सकियो नाडा अटो – शो (फोटो फिचर)

काठमाडौं भाद्र २० , नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आएको गाडीहरूको प्रर्दशनी अर्थात नाडा अटो शोको ११ औं Anup_20160904_14Anup_20160904_2 Anup_20160904_4 Anup_20160904_6 Anup_20160904_5 Anup_20160904_7 Anup_20160904_8 Anup_20160904_9 Anup_20160904_11 Anup_20160904_10 Anup_20160904_13 Anup_20160904_12 Anup_20160904_15 Anup_20160904_16 Anup_20160904_17 Anup_20160904_18 Anup_20160904_20 Anup_20160904_19 Anup_20160904_21 Anup_20160904_22 Anup_20160904_23संस्करण आइतवार राजधानीको भृकुटीमण्डपमा सम्पन्न भएको छ । गत १४ गतेबाट सुरु भएको उक्त शोमा १ सय २५ स्टलमा विभिन्न ७४ कम्पनीले आफ्ना उत्पादन प्रदर्शनी र बिक्रीमा राखेका थिए ।

त्यस्तै मेलामा कुल ३ अर्ब ५० करोड रुपैयाँबराबरका गाडी तथा गाडीका सामान कारोबार तथा बुकिङ भएको दाहालले जानकारी दिए । प्रदर्शनीमा १६ ब्रान्डका चारपांग्रे, १३ ब्रान्डका दुईपांग्रे तथा ५ ब्रान्डका हेभी कमर्सियल सवारीसाधन राखिएका थिए । अवलोकनकर्ताको सुविधालाई ध्यान दिँदै रुचि तथा चाहनाअनुसार अवलोकन सहज बनाउन दुईपांग्रे, चारपांग्रे तथा कमर्सियल गाडी र वित्तीय संस्थाको प्रदर्शनी छुट्टाछुट्टै स्थानमा गरिएको थियो भने शोमा ३ सय करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजक संस्थाले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031