बिहिबार, बैशाख २०, २०८१

गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरेको कावा अध्यक्ष गौतमको आरोप

तीज गीत प्रतियोगिताको प्रथम पुरस्कार स्थानीय निकाय कर्मचारी सङघलाइ

काठमाडौं भाद्र ५, राजनैतिक अधिकर सहितको ट्रेड युनियन अधिकार सङघीयतामा अधिकार सम्पन्न सम्बैधानिक स्थानीय सरकार भन्ने मर्मलाइ आत्मासात गर्दै क्रियाशील स्थानीय निकाय कर्मचारी सङघ नेपाल अतिरिक्त क्रियाकलाप विभाग द्दारा आज राजधानीमा महिलाहरुको महान सास्कृतिक तीज पर्वको अवसरमा राजधानीमा अन्तर पेशागत सङगठन तीज गीत प्रतियोगिता एवम् पेशागत महासंघको छैठौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको सम्मानमा बधाइ 14182542_10205092459189823_1595632047_nकार्यक्रमको आयोजना गरेको छ ।

14169730_10205092459149822_195807602_nनेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री वामदेव गौतमको प्रमुख अतिथ्यतामा उक्त प्रतियोगिता मुख्य लक्ष्य पर्वको नाममा बढ्दो विकृतिलाई गीतसङगीतको माध्यमबाट केहिहद सम्म भए पनि न्यूनिकरण गर्ने रहेको आयोजकले जनाएको छ ।

प्रतियोगीतामा विभिन्न ६ वटा पेशागत सङगठनको सहभागीता रहेको थियो भने प्रतियोगितामा सार्वजनिक संस्थान कर्मचारी सङघले सान्त्वना रुपान्तरणका लागि वनले तेस्रो, नेपाल निजामति कर्मचारी संघले दोस्रो र स्थानीय निकाय कर्मचारी सङघले पहिलो पुरस्कार जित्न सफल भएको थियो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अतिथी कावा अध्यक्ष गौतमले संविधानकाविरुद्ध असन्तुष्ट शक्तिले मुलुकको 14182166_10205092458429804_2072746502_n स्वतन्त्रतामाथि गम्भीर षड्यन्त्र गरी ओली सरकारलाई विस्थापित गरेको बताउँदै देशको स्वतन्त्रताको रक्षाका लागि अव स्थानीय निकाय कर्मचारीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिनुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031