शुक्रबार, बैशाख २१, २०८१

स्युचाटारस्थित प्राधिकरणको सब स्टेशनको १३२ केभिएमा आगलागी, विधुतलाइन अवरुद्ध

काठमाडौं श्रावण १७, कलंकीको स्युचाटारमा रहेको नेपाल विद्युत प्राधिकरणको सब स्टेशनको १३२ केभिएमा Captureलाइनमा भिषण आगलागी भएको छ ।

उपत्यकाभर प्रशारण हुने सब(स्टेसनको लाइनमा आगो लागे पछि आज दिनभर जस्तो विधुतलाइन अवरुद्ध भएको छ ।
३ ओटा दमकलको प्रयासमा आगो नियन्त्रणमा आएको छ । कुलेखानी जलविद्युत आयोजनाबाट उत्पादित विद्युत सोही सब(स्टेसन भएर राजधानीभर वितरण हुन्छ ।