मङ्लबार, बैशाख २५, २०८१

दिलमान तामाङविरुद्ध मुद्धा दायर

काठमाडौ ज्येष्ठ २८, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्र पेस गरी शिक्षकको नियुक्त लिएका जिल्ला शिक्षा akhtiyar-600कार्यालय नुवाकोटअन्तर्गत साल्मे माध्यमिक विद्यालयका शिक्षक दिलमान तामाङ विरुद्ध भ्रष्टाचार निवारण ऐन तथा प्रचलित भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको दण्ड सजाय हुन मागदाबी गर्दै आज विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

शिक्षक दिलमान तामाङलेसाल्मे माध्यमिक विद्यालयका शिक्षक तामाङले सुरु नियुक्ति प्रयोजनको लागि पेस गरेको बिहार विद्यालय परीक्षा समिति पट्ना भारतबाट सन् १९८८ मा हाइस्कुल तह उत्तिर्ण गरेको भनिएको शैक्षिक योग्यताको प्रमाणपत्र अनुसन्धानबाट नक्कली एवम् झुट्टा देखिन आएको आयोगले जनाएको छ । तामाङमाथि साविक आयोगले मुद्धा दायर गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2016
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031