आइतवार, बैशाख २३, २०८१

इन्जिनियरको नक्कली प्रमाणपत्र बनाउँने पक्राउ

काठमाडौ वैशाख १८, नेपाल प्रहरीले गत वैशाख १४ गते ललितपुर उपमहानगरपालिका –१८ गाबहालस्थित कम्प्युटर डिजाइनर कार्यालयमा downloadछापा मारी नक्कली कागजात तयार पार्ने गोरखा नगरपालिका–९ का २९ वर्षीय सन्देश घिमिरे र गोरखा खोप्लाङ गाविस–२ का २९ वर्षीय श्रीराम आचार्यलाइ पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ परेका निज अभियुक्तद्दयले इन्जिनियरको नक्कली प्रमाणपत्र बनाई नेपाल इन्जिनियरिङ परिषदमा दर्ता गराई काम गर्दै आएको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ ।