काठमाडौ वैशाख ८, राप्रपा नेपालले सङ्घीय मामिला तथा स्थानीय विकास सहायकमन्त्री पदमा रेशम लामालाई सिफारिस गरेको छ ।यसअघि उक्त जिम्मेवारी विराज विष्टलाई दिइएको भएपनि पार्टीे नीति विपरीत कार्य गरेकाले पार्टीले उनलाई फिर्ता बोलाएको राप्रपा नेपालले जनाएको छ । काभ्रे स्थायी बसोबास भएका लामा पछिल्लो संविधानसभामा समानुपातिक सभासद्का हैसियतले अहिले व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गरिरहेका छन्
विष्टको ठाउँमा लामाको सिफारिस
April 20, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- कीर्तिपुर-रत्नपार्कको रुटको यात्रुबाहक बस दुर्घटनामा एकको मृत्यु
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np