बिहिबार, बैशाख २०, २०८१

आज पनि परकम्प..

Captureकाठमाडौ चैत ३०, आज राति ८ बजेर २६ मिनेट जाँदा दोलखाको जिरी आसपासको क्षेत्रलाई केन्द्र बनाएर ४.४ रिक्टर स्केलको परकम्प भएको खानी भूकम्प मापन केन्द्रले जनाएको छ ।