बिहिबार, बैशाख १३, २०८१

यात्रुवहाक बस दुर्घटना बस चालक अर्जुन उप्रेती सहित २३ यात्रुको मृत्यु

काठमाडौं चैत ३०, दिक्तेलबाट यात्रु लिएर काठमाडौँ आउँदै गरेको बा२ख ६३७६ नंका यात्रुबाहक बस आज बिहान बर्खेटार सडकबाट करिब ५०० मि तल खस्दा भएको दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ भने ३१ जना यात्रु गम्भिर घाइते भएका छन । स्थानीय सशस्त्र प्रहरीलाइ लाइ उदृत गर्दै प्राप्त समाचारमा उल्ल्ेख भए अनुसार दुर्घटनाग्रस्त बसमा सवार ३१ जना घाइतेको उद्धार पछि गरी हलेसी स्वास्थ्य चौकीमा भइरहेको अधिकांश घाइतेको अवस्था गम्भीर रहेको थहा भएको छ ।

प्रहरीका अनुसार घटनास्थल सदरमुकाम दिक्तेलबाट करिब चार घन्टा पैदलयात्राको दूरीमा रहेको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ मृत्यु हुनेमा बस चालक काठमाडौँका अर्जुन उप्रेती सहित १७ पुरुष र सात महिला छन् । मृतकमध्ये १७ जनाको सनाखत भएको  प्रहरीले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031