काठमाडौं फागुन २३, सुनसरी जिल्लाको इटहरीस्थित प्राचीन पोखरीमा पौडी खेल्ने क्रममा शनिवार एक वालको दुवेर मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय गोमा राइको १२ वर्षीय छोरा कृष्टल राइ पौडी खेल्नेक्रममा पोखरीको बीचभागमा अत्तालिएर दुवेको र उद्धारको क्रममा उनको मृत्यु भएको थाहा भएको छ।
पोखरीमा-डुबेर-बालको- मृत्यु
March 6, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np