काठमाडौ माघ २९, नेपाल आयल निगमले आजदेखि नियमित रुपमा मुलुकका सबै निजी पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ बिक्री गरेको सुरु गरिएको जनाएको छ । मधेसमा जारी आन्दोलनको स्थगन र भारतको अघोषित नाकाबन्दीको अन्त्य भएपछि पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण सुरु भएको जनाउँदै निगमले उपत्यका लगायत अधिकांश पेट्रोल पम्पलाई पेट्रोलियम पदार्थ उपलब्ध गराए पछि आपुर्तिमा सहजीकरण भएको र अव केहि दिनमै उपभोक्ताले लाइन बस्नु पर्ने बाध्यताको अन्त्य हुँनुको अलावा खाना पकाउने ग्यासको आपूर्ति पनि वृद्धि भएकाले केही समयमै उपभोक्ताले नियमित रुपमा प्राप्त गर्न सक्ने निगमले बताएको छ ।
पेट्रोलियम पदार्थको सहज आपूर्ति र वितरण सुरु
February 12, 2016
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- यस्तो छ नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनद्वारा जारी काठमाडौं घोषणापत्र
- प्रेस स्वतन्त्रता दिवसको अवसरमा प्रभातफेरी
- प्रेस स्वतन्त्रतामाथि नियन्त्रण हुन दिइने छैन: प्रधानमन्त्री
- मन्त्रीपरिषद् बैठक: समस्याग्रस्त सहकारी संस्था वा सङ्घको व्यवस्थापन समिति गठन
- राष्ट्रपतिद्वारा संसद्को बजेट अधिवेशन आव्हान
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np