काठमाडौ माघ २८ , व्यवस्थापिका–संसद्को आज बस्ने बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको सम्मानमा शोक प्रस्ताव प्रस्तुत हुने कार्यक्रम तय भएको संसदसचिवालयले जनाएको छ ।
आजको बैठकमा गत प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका काँग्रेस सभापति कोइरालाको सम्मानमा शोक पसताव सुहित मौन धारण गरिने तयारी भएको थाआ भएको छ ।