आइतवार, बैशाख २३, २०८१

आजबाट अनेरास्ववियुको २२ औं सम्मेलन सुरु

काठमाडौ माघ २८ , अनेरास्ववियुको २२ औँ राष्ट्रिय सम्मेलनको आजबाट सुरु हुने भएको छ । सम्मेलनको राजधानीस्थित भृकुटीमण्डपमा Anera-300x198प्रधानमन्त्री तथा नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

मंगलवारबाट सुरु हुँने बताइएको उक्त सम्मेलनको पुर्व निर्धारित कार्यक्रम नेपाली काँग्रेसका सभापति सुशील कोइरालाको असामयिक निधन भएपछि सम्मेलनलाई एक दिनको लागि स्थगन गरिएको थियो ।