मङ्लबार, बैशाख ११, २०८१

धम्की दिदै रकम असुल गर्दै आएका अभियुक्तद्दय पक्राउ

काठमाडौ माघ २८  महानगरीय प्रहरी अपराध महाशाखाले धम्क्याएर रकम असुल गर्ने दुई अभियुक्तलाई पक्राउ गरेको छ । यसरी पक्राय गhatkadi-1रिएको अभियुक्तद्दय क्रमस काठमाडौँ महानगरपालिका ठमेल बस्ने ४४ वर्षीय प्रफुल्ल भनिने प्रमोदराज पन्त र बालाजु बस्ने ४२ वर्षीय प्रह्लाद श्रेष्ठ प्रहरीका अनुसार पछिल्लो पटक निजहरुले ग्यालेक्सी पब्लिक स्कुलकी सञ्चालिका एवं सांसद गीता राणालाई विभिन्न फोन नंबाट फोन गरी पैसा असुलल्ने काम गरेको महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनाललाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख रहेको छ ।

त्यस्तै समाचारमा प्रहरीले निजहरुभध्ये अनुसन्धानका क्रममा अभियुक्त श्रेष्ठलाई गत माघ २५ मा नक्सालबाट फिरौती रकम रु ५० हजार सहित र पन्तलाई स्थानीय प्रहरीको सहयोगमा माघ २६ मा पोखराको लेकसाइडबाट पक्राउ गरिएको जनाईको छ ।