शनिबार, बैशाख २२, २०८१

प्राधिकरणले फेरि बढायो लोडसेडिङ सोमबारबाट अव दैनिक १२ घन्टा विद्युत् कटौती हुँने

काठमाडौ पौष १९, नेपाल विधुत प्राधिकरणले फेरि नयाँ लोडसेडिङको तालिका सार्वजनिक गरेको छ । नदीमा जलप्रवाह घटेको र विद्युत्मा g]kfn ljB't k|flws/0fनिर्भरता बढ्दै गएकाले  लोडसेडिङको समय बढाउँनु परेको प्राधिकरणले जनाएको छ । त्यस्तै प्राधिकरणले सोमबारबाट दैनिक १२ घन्टा विद्युत् कटौतीगर्ने भएको  छ ।    यसअघि सातामा  ७७ घन्टा विद्युत्भार कटौती हुँदै आएको थियो भने अव देखि सातामा ८४ घन्टा विद्युत्भार कटौती हुने भएको छ ।