बिहिबार, बैशाख २०, २०८१

राष्ट्रपति भण्डारीले मुलुकमा जारी सङ्कट निवारणको लागि आराध्यदेव पशुपतिनाथमा विशेष पूजा गर्दै

काठमाडौ पौष १३ , राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भइरहेको सङ्कट मुक्ति एवम् राष्ट्र कल्याणको कामना गर्दै आज बिहान ९ः३० pashupati_umeshबजे आराध्यदेव पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्दै हुँनुहँन्छ ।

पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनका अनुसार राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजा गर्ने कार्यक्रम रहेको जनाउ दिदै उहाँले पञ्चामृत र अभिषेकसहित आराध्यदेव शिवको पूजाअर्चना र त्यस्तै गरि वासुकीनाथ मन्दिरमा पनि विशेष पूजा गर्न लाग्नु भएको जानकारी दिनु भएको छ ।