काठमाडौ मार्ग २२, प्रेस काउन्सिल नेपालले सानिमा बैंकको सहकार्यमा रु पाँच लाख राशिको सानिमा बैंक पत्रकारिता पुरस्कार स्थापना गरिएको छ । काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीलाइ उदृत गर्दै प्राप्त समाचारमा उल्लेख भएअनुसार प्रस्तुत पुरस्कार आगामी वर्षदेखि करिब २० वर्ष निरन्तर पत्रकारिता क्षेत्रमा सक्रिय एक पत्रकार वा सञ्चार संस्थालाई प्रदान गरिने योजना काउन्सिलले बनाएको उल्लेख गरिएको छ ।
रु पाँच लाख राशिको पत्रकारिता पुरस्कार स्थापित
December 8, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
- सदर मतको १० प्रतिशत मत नकट्दा रास्वपाका लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत
- उपनिर्वाचन : इलाम २ नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी
- बझाङ प्रदेश सभा सदस्य उपनिर्वाचनमा पनि एमालेकै भण्डारी निर्वाचित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np