शुक्रबार, बैशाख २१, २०८१

लैङ्गिक हिंसा अन्त्यको लागि समूहगत छलफल

anup_20151202_13काठमाडौं मार्ग १७, घर शान्ति नै विश्व शान्तिको आधार anup_20151202_22 anup_20151202_26
: पुनर्निमाण, शिक्षा र समान व्यवहार’ भन्ने मुल नाराका साथ साथ मार्ग  ९ गतेबाट  सुरु   भएको लैङ्गिक anup_20151202_10हिंसा विरुद्धको १६ अभियान  अन्र्तगत    नेपाल सरकार महिला वावलालिका तथा समाज कल्याण मन्त्रालय तथा युन नेपालको सहकार्यमा बुधवार आयोजित कार्यक्रम । कार्यक्रममा लैङ्गिक हिंसाका सवालमा महिला अधिकारकर्मीहरुले लैङ्गिक हिंसा अन्त्यको लागि समूहगत छलफल चलाईएको थियो ।