काठमाडौं मार्ग १६ प्रधानमन्त्रीको प्रेस संयोजकमा पत्रकार चेतन अधिकारी नियुक्तगरिएको छ। विसं २०५२ देखि पत्रकारितामा आबद्ध झापा जिल्ला दमक नगरपालिका १० निवासी अधिकारीलाई विशिष्ट श्रेणी (सचिव) सरहको सुविधासहित आज नियुक्त गरिएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । आमसञ्चार तथा पत्रकारिता र जनसङ्ख्या विषयमा स्नातकोत्तर गर्नुभएका अधिकारी यसअघि कान्तिपुर दैनिकको झापा समाचारदाताका रुपमा क्रियाशील रहेको थियो ।
प्रम ओलीको प्रेस संयोजकमा अधिकारी नियुक्त
December 2, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- ललितपुरको ईमाडोलमा आगलागी, घाइते पाँचमध्ये ३ जनाको अवस्था गम्भीर
- कांग्रेस र एमाले मिल्नुको विकल्प छैन : कांग्रेस नेता डा.कोइराला
- मधेसको आर्थिक एवं सामाजिक विकासका निम्ति प्रतिबद्ध छु : प्रधानमन्त्री
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आइतबार विश्वासको मत लिने
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np