शुक्रबार, बैशाख ७, २०८१

युनियन काठमाडौको साधारणसभा पौष १६ मा

 काठमाडौ मार्ग १६,  नेपाल प्रेस युनियन काठमाडौँ शाखाले आगामी पौष १६ गते साधारण सभा गर्ने भएको छ । शाखाका अध्यक्ष नकुल अर्यालको अध्यक्षतामा press unionआज बसेको कार्यसमितिको बैठकले राष्ट्रिय मेलमिलाप दिवसको अवसर पौष १६ मा साधारण सभा गर्ने निर्णय गरेको हो ।

यस्तै संविधान कार्यान्वयनको चुनौती र नेपाली सञ्चार माध्यामको भूमिकाको बारेमा आगामी मार्ग १८ गते अन्तक्रिर्या गर्ने भएको छ । कृष्ण प्रसाद भट्टराई अक्षय कोष निर्माण गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाउन शाखाका अध्यक्ष अर्याल, सचिव महेश्वर गौतम र सदस्य अच्युत रेग्मी रहने गरी उपसमिति गठन गरेको छ ।  अन्तराष्ट्रिय पत्रकार समाजको अग्रसरतामा थालिएको पत्रकारकोे सुरक्षाका लागि ‘डिजीटल अभियान’लाई सफल बनाउन शाखाका सम्पूर्ण सदस्य क्रियाशिल रहने निर्णय गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930