काठमाडौ आश्विन २३, प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रपति डा रामवरण यादवसमक्ष आफ्नो पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री कोइरालाले आज राजीनामा दिनुभएको हो । प्रम कोइरालाले राजीनामा गर्नु पूर्व राष्ट्रपति डा यादवसंग मुलुकको पछिल्लो समसामयिक राजनीतिक प्रसंगमा अर्थपूर्ण कुराकानीसमेत भएको बुझिएको छ ।
प्रधानमन्त्री कोइरालाद्वारा राजीनामा
October 10, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
- वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै पाँच करोड ठगी गर्ने ६ जना पक्राउ
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np