मङ्लबार, बैशाख ११, २०८१

मुलुकको नयाँ प्रधानमन्त्री चयनका लागि आज मनोनयन दर्ता सुरु गरिदै

काठमाडौं आश्विन २३, नयाँ प्रधानमन्त्री चयनका लागि आज मनोनयन दर्ता हुने भएको छ । यसको लागि संसद चिवाललयले देशको नयाँ प्रधानमन्त्री चयनका लागि र्आतवार आजबिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्मको समयसिमा तोकेको छ भने प्रस्तावित समयमा दर्ता भएको उम्मेदवारीको सूचना सचिवालयले bicc-1आज साढे ४ बजे नै सार्वजनिक गर्ने भएको छ।

त्यस्तै र्आतवार बिहान ११ बजेपछि सुरु हुने बैठकमा उम्मेदवारीको सूचना प्रस्तुत गरेपछि प्रधानमन्त्रीको उम्मेदवारका प्रस्तावक र समर्थकले आफ्नो उम्मेदवारका पक्षमा मत माग्नेछन् । व्यवस्थापिका संसदमा रहेका रहेका ३१ दल सहमतिमा प्रधानमन्त्री चयन गर्न असफल भएपछि राष्ट्रपति डा। रामवरण यादवले नयाँ संविधानको धारा २९८ को उपधारा ९३० अनुसार बहुमतका आधारमा प्रधानमन्त्री छान्न आह्वान गर्नुभएको हो । संसद् बैठकमा प्रस्तावक र समर्थकले बोलिसकेपछि मतदानको प्रक्रिया सुरु हुनेछ ।