शुक्रबार, बैशाख ७, २०८१

नयाँ मन्त्रिपरिषद् गठन नभएसम्म प्रम कोइराला नेतृत्वको सरकालाईकार्य सञ्चालनको जिम्मेवारी

काठमाडौं आश्विन २३ , राष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानको धारा २९८ को उपधारा १० बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्म प्रधानमन्त्री Capture12सुशील कोइरालाको नेतृत्वमा गठित मन्त्रिपरिषद्लाई नै कार्य सञ्चालन गरिरहने जिम्मेवारी दिनुभएको छ । राष्ट्रपति डा यादवसमक्ष प्रम कोइरालाले आजैका मितिदेखि लागु हुने गरी संविधानको धारा २९८ बमोजिम प्रधानमन्त्री पदबाट लिखित राजिनामा दिनुभएको थियो ।
राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा आफ्नो कार्यकालमा सम्पादन गरिएका कार्यहरुप्रति राष्ट्रपति यादवले प्रधानमन्त्री र मन्त्रिपरिषद्का सदस्यहरुप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2015
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930