काठमाडौं आश्विन १३, तीन दलीय वार्ता टोली र तराई–मधेस लोकतान्त्रिक पार्टीका नेताबीच आज पनि वार्ता जारी रहने भएको छ । सकारात्मक भएको छ । मंगलवार भएको तीन दलीय वार्ता टोली र तमलोपा अध्यक्ष महन्थ ठाकुर निवासमा भएको वार्तामा तीन दलका शीर्ष नेताको धारणासहित भएको छलफल सकारात्मक भएको र त्यहि सफलताको विस्तारित प्रसंगमा आज पनि वार्ता हुन लागेको बताइएको छ । त्यस्तै आज औपचारिक वार्ताको लागि समेत समय निर्धारण गरिने तयारी भएको थाहा भएको छ ।
तीन दलीय वार्ता टोली मधेसीदलवीच आज पनि वार्ता हुँदै
September 30, 2015
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री
- आत्मनिर्भर उन्मुख अर्थतन्त्र निर्माणका लागि आन्तरिक श्रम बजार मजबुत बनाउन आवश्यक :राष्ट्रपति
- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदैं
- राष्ट्रसङ्घलाइ प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहन्छः उपप्रम यादव
- सर्वोच्चको आदेश संविधान विपरित :सञ्चार सम्वद्ध संघसंस्था
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np