मङ्लबार, बैशाख २५, २०८१

मच्छेन्द्रनाथलाइ नख्खु खोला तारियो ,नख्खु खोलामा ठूलो मेला

काठमाडौं आश्विन ७,  गत ज्येष्ठ ६ गते मच्छेन्द्रनाथ भगवानलाई रथारोहण गरेर बुङ्मतिबाट वैशाख ९ मा तानिएको रथ भैसेपाटीको IMG_5527sjh_roadphotography_rato machhindranath Nakhhu jatra 072 (1)छयासीकोटमा पुग्दा वैशाख १२ मा गएको महाभूकम्पका कारण ५ महिनासम्म छयासीकोटमै रथ रोएिको थियो । त्यस पछिका दिनमा अर्थात गत आश्विन ५ गतेबाट सहकालका देवता मानिने रातो मस्त्येन्द्रनाथको १२ वर्षे रथयात्रा सुरु गरिएको हो । यहि क्रममा आज मच्छेन्द्रनाथको रथलाइ नख्खुखोला पुर्याइएको छ ।

रथ हरेक १२ वर्षमा बुङ्मतीबाट नख्खु खोला तर्ने र १२ वर्षमा एक पटक कर्कट नागराजको नागिनीसँग मिलन हुने किंवदन्ती छ । सोही अनुसार नख्खु खोलामा ठूलो मेला लाग्ने गर्दछ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031