मङ्लबार, बैशाख ११, २०८१

हस्तक्षेप विरुद्धको प्रदर्शन..

काठमाडौं आश्विन ९, नेपाल क्रान्तिकारी युवा संघ र नेपाल क्रान्तिकारी विधार्थीसंघद्दारा संयुक्त रुपमा राजधानीमा शुक्रवार मित्र राष्ट्र भारतबाट नेपाली anup_20150925_8जनताले गरेको अपेक्षा विपरित नेपालको आन्तरिक मामिलामा कुनैपनि नाममा दिएको सल्लाह र निर्देशन  स्वीकार्य नहुँने भन्दै त्यसको विरोधमा गरेको प्रदर्शन । प्रदर्शनको क्रममा नेपालस्थित भारतीय दुतावास परिसमा धर्ना समेत दिईएको थियो ।