बिहिबार, बैशाख २०, २०८१

यस्तो छ Inter School Talent Hunt Season 2 का सहभागी

काठमाडौं आश्विन ३, G. Next Agency  ले  आगामी आश्विन २५ गते आयोजना गर्ने उपत्यका स्तरिय Inter School Talent Hunt Season 2 को अडिसन शनिवार सम्पन्न भएको छ । विधार्थीमा अन्र्तनिहित प्रतिभाको उजागर गर्ने लक्ष्य सहित आयोजना हुँन गइरहेको प्रस्तुत प्रतियोगितामा सभभागीताको लागि प्राप्त आवेदन मध्ये २० जना प्रतियोगिको छनौट गरिएको कार्यक्रम संयोजक उमा ताम्राकारले दिएकी छिन । त्यस्तै संयोजक ताम्राकारका अनुसार प्रतियोगीताको प्रशिक्षण भने बुधवारबाट सुरु गरिने बताउँनु भएको छ ।

को-को भए छनौट  :  १ अभिनाष डिसी,  २ तेनजिङ तामाङ ,३ दिया डङगोल , ४ प्रलिस्था नकर्मी ,५ रिभा श्रेष्ठ,६ क्षितिज थापा ,७ सिम्रन घिमिरे ,८ एन्जीला महर्जन ,९ समिक्षा शाक्य ,१० प्राशना शाक्य
११ इसा थापा ,१२ अनिश शाह ,१३ प्रमिसा श्रेष्ठ,१४ प्राप्ति महर्जन ,१५ एली थापा ,१६ प्रज्ञा दाहाल
१७ अनुष्का सिंमखडा ,१८ दिपेश उप्रेती ,१९ पूजा आचार्य ,२० अस्मिन परियार1  रहेका  छन । 

 त्यस्तै प्रशिक्षण पछि  सहभागिमध्ये  राष्ट्रिय नाचघरमा सम्पन्न हुँने  प्रतियोगिताको फाइलनका दिन     Best  Dress, Best Smile, Best Performance, Best Personality, Best Photogenice, Best Discipline  र Little Star winner frist Runnerup 2nd runnerup को छनौट गरिने भएको  छ ।  

2 3 4 5 6 9 8 7 10 13 12 11 14 15 19 18 17 16 20