बिहिबार, बैशाख २०, २०८१

आज S.L.C पूरक परीक्षाको परीक्षाफल सार्वजनिक गरिदै

भक्तपुर भाद्र ३१, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले हाज एसएलसी पूरक  परीक्षाको परीक्षाफल सार्वजनिक गर्ने भएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण हुने परीक्षार्थीका लागि मौका परीक्षाको रुपमा गत श्रावण २० गतेदेखि श्रावण ३० गतेसम्म  प्रस्तुत परीक्षा सञ्चालन गरिएको थियो

प्रस्तुत परीक्षामा एक विषय मात्रै परीक्षा दिने ५५ हजार ४७४ जना र दुई विषयमा परीक्षा दिने ६८ हजार ७७७ जना गरी कूल एक लाख २४ हजार २५१ जना परीक्षार्थी सहभागी भएको पनिका भक्तपुरले जनाएको छ ।