शुक्रबार, चैत्र १६, २०८०

Inter School Talent Hunt Session 2 को आयोजना हुँदै

काठमाडौं भाद्र २५ , G. Next Agency  ले  आगामी आश्विन २५ गते उपत्यका  स्तरिय Inter School Talent Hunt Session 2 को आयोजना गर्ने भएको छ । विधार्थीमा अन्र्तनिहित प्रतिभाको उजागर गर्दै प्रतिभाशाली विधार्थीको पहिचान गर्दै व्यक्तित्व विकास गर्ने लक्ष्य सहित आयोजना हुँन गइरहेको प्रस्तुत प्रतियोगिताको हाल प्रारम्भिक चरणको कार्य भइरहेको जानकारी आयोजक संस्थाका तर्फबाट कार्यक्रम संयोजक  उमा ताम्राकारले दिएकी छिन ।

त्यस्तै उहाँले  G. Next Agencyले विगतमा यस किसिमको विभिन्न कार्यक्रमको आयोजना गरिकेको जानकारी दिदै यस पटक भने मौलिक एवम् भिन्न तरिकाले प्रतियोगिताको आयोजना गर्ने तयारी भइरहेका जानकारी दिदै इच्टुक विद्यालय र विधार्थीहरुलाइ 9851052968, 9860112636सम्पर्क गर्नु पनि आग्रह गर्नु भएको छ ।