बिहिबार, चैत्र १५, २०८०

S.L.C.पूरक परीक्षामा ६६.९३ प्रतिशत उत्तीर्ण

भक्तपुर भाद्र ३१, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले एसएलसी पूरक परीक्षाको परीक्षाफल आज सार्वजनिक गरेको छ । प्रस्तुत परीक्षामा कुल ८३ हजार ७८ जना अर्थात् ६६.९३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षामा सहभागी कुल १ लाख २४ हजार १२८ परीक्षार्थी मध्ये स ४४ हजार ६७९ जना अर्थात ६६.९३ प्रतिशत उत्तीण भएका छन् ।