मङ्लबार, बैशाख १८, २०८१

अरोमा फर्मास्टयूटिकलको ५ औ वार्षिक साधारण सभा

anup_20150911_56काठमाडौं भाद्र २६, अरोमा फर्मास्टयूटिकल एण्ड हेल्थ सर्भिसेजको ५ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रस्तुत कार्यक्रम  Simca Laboratories का MD  प्रभूराज बैद्यको प्रमुख आतिथ्यतामा  सम्पन्न भएको थियो  ।